"संसारको एक कुनामा रहेको हिमाल मनिको मेरो सानो देश"

यो समूह सम्पूर्ण नेपाली भाषालाई माया गर्ने र नेपाली अनुवाद गरी नेपाली भाषालाई उत्थान गर्ने सम्पूर्णमा समर्पित छ ।

सूचना प्रविधिको यो युगमा हामीले नेपाली भाषालाई जोगाउनु वा नयाँ स्थान दिनु पर्ने मात्र आजको आवश्यकता होइन , अङ्ग्रेजी नजान्ने तथा आफ्नै मातृभाषामा कम्प्युटर प्रयोग गर्न चाहने हाम्रा दाजु-भाइ दिदी-बहिनीहरूलाई सहयोग गर्नु पनि हाम्रो दायित्व हो ।

यस पवित्र कार्यमा सहभागी भइ , आउनुहोस् हामी साथ साथ अगि बढौँ ।

Team details

Email:
Log in for email information.
Owner:
sarojdhakal
Created on:
2009-02-12
Languages:
Nepali
Membership policy:
Moderated Team

Mailing list

mail group.of.nepali.translators@lists.launchpad.net
Policy: You must be a team member to subscribe to the team mailing list.
email View public archive
team View subscribers